काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त अधिराज्य बेलायतका हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानबीच भेटवार्ता भएको छ ।
शुक्रबार सहायकमन्त्री म्यारीसहितको टोलदी प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न सरकार िनिवास बालुवाटार पुगेका थिए । उक्त दुई पक्षीय भेटमा दुई देशबीचको सम्बन्ध सुधार तथा विकास निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।