उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी-Sutra News

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी

आइतबार, २८ फाल्गुन २०७९

आइतबार, २८ फाल्गुन २०७९

काठमाडौं, २८ फागुन । कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो ।



बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट