एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला-Sutra News

एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

आइतबार, २८ फाल्गुन २०७९

आइतबार, २८ फाल्गुन २०७९

काठमाडौं, २८ फागुन । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ ।



संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट