प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.४७ अंकले ओरालो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.४७ अंकले ओरालो

सोमबार, २९ फाल्गुन २०७९

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौ, २९ फागुन  । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।



यो सेसनमा १४० कित्ता सेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ यपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट