काठमाडौं – उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललाई भेट गरीरेका छन् । सोमबार अध्यक्ष नेपालको निवास पुगेरका यादवले अध्यक्ष नेपालसँ मत मागेका छन् ।
सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”
उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताइएको छ ।