राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई-Sutra News

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

सोमबार, २९ फाल्गुन २०७९

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौं, २९ फागुन-अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।



नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार