जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस-Sutra News

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

बिहिबार, २ चैत्र २०७९

बिहिबार, २ चैत्र २०७९

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ ।



बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो । सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार