उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोली राष्ट्रपति समक्ष पेश गरिने-Sutra News

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोली राष्ट्रपति समक्ष पेश गरिने

शनिबार, ४ चैत्र २०७९

शनिबार, ४ चैत्र २०७९

काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।



राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट