स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने-Sutra News

स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने

शनिबार, ४ चैत्र २०७९

शनिबार, ४ चैत्र २०७९

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।



त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट