प्रतिनिधिसभा बैठक : सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण, धाँधली भएको आरोप-Sutra News

प्रतिनिधिसभा बैठक : सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण, धाँधली भएको आरोप

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

काठमाडौं, ५ चैत । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बसिरहेको छ ।



शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाउँदा सांसद रघुजी पन्तले नेपालको क्रिकेटसहितका खेल क्षेत्रको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट