रामचन्द्र पौडेलले सांसद पद परित्यागको प्रतिनिधिसभालाई जानकारी-Sutra News

रामचन्द्र पौडेलले सांसद पद परित्यागको प्रतिनिधिसभालाई जानकारी

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

काठमाडौं, ५ चैत । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।



प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएकाले प्रतिनिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट