लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी-Sutra News

लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

रुपन्देही, ५ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी भएको छ ।आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले उक्त कलेजमा प्यानल नै जित हात पारेको हो ।



सभापतिमा अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट