त्रिवि स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी-Sutra News

त्रिवि स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका स्वतन्त्र विद्यार्थी युनियन (स्‍ववियु) सभापति उम्मेदवार श्यामराज ओझा विजयी भएका छन्।



आज भएको स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पसमा ९६२ मतसहित नेविसंघका ओझा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट