उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ-Sutra News

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।



राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट