प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

काठमाडौं, ६ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक साेमबार सामान्य अंकले घटेको छ ।



नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट