प्रचण्डको झुटो दाबी: प्रधानमन्त्री बनाइदिनु भन्दै बालकोट गइन-Sutra News

प्रचण्डको झुटो दाबी: प्रधानमन्त्री बनाइदिनु भन्दै बालकोट गइन

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकल दाहालले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बताएका छन । सोमबार विश्वासको मत लिन बसेको बैठकमा उनले एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको बताएका हुन् ।



उनले भने, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर। मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो। ऋण तिर्नुपर्ने थियो। अझै एक पटक बाँकी छ। हिसाव राख्नुहोला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट