उपनिर्वाचन: निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान-Sutra News

उपनिर्वाचन: निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।



आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार