बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने-Sutra News

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

हेटौडा, ८ फागुन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।



मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट