पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता-Sutra News

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु पूर्वराजा शाहलाइृ भेट गर्न झापाको दमक पुगेका हुन् ।



पूर्वराजासँगको भेटवार्तामा लिङ्देनसहित डा। प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पनि सहभागी भएका थिए । उनीहरुबीच देशको समसामयिक विषयमा कुराकानी भएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट