मन्त्रीको जम्बो टोली बनाउन कस्सिए प्रचण्ड, बालुवाटारमा थुप्रै नेता भेला-Sutra News

मन्त्रीको जम्बो टोली बनाउन कस्सिए प्रचण्ड, बालुवाटारमा थुप्रै नेता भेला

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन गर्न छलफलमा जुटेका छन् ।



विश्वासको मत पाएसंगै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रचण्डले भागबण्डा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेका छन् ।  बैठक केहीबेर अगाडीदेखि चलेको हो ।

पार्टीहरुले सांसद संख्याको आधारमा मन्त्री पद पाउने कुरा लगभग पक्का भएको छ ।  त्यस्तै नेपाली काँग्रेसले ९ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट