राष्ट्रपति रामचन्द्रलाई भेट्न चिनियाँ राजदूत शितलनिवास छिरे-Sutra News

राष्ट्रपति रामचन्द्रलाई भेट्न चिनियाँ राजदूत शितलनिवास छिरे

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् ।



उनीहरूबीच शितलनिवासमा भेट भएको हो ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट