बोल्नेको मुख किन थुनियो ?’-Sutra News

बोल्नेको मुख किन थुनियो ?’

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

‘विरोधमा उत्रिनेको मुख किन थुनेको?’ भन्दै राष्ट्रियसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ।



राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले बुधबार बसेको बैठकमा प्रहरीले बोल्नेको मुख थुनेको विषय सामाजिक सञ्जालमा भाइरल भएको भन्दै सरकारले त्यसबारे जवाफ दिनुपर्नेमाग गरेकी हुन्।
मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको दृश्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो चुनौती दिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट