राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण-Sutra News

राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । बिहिबार उनले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।



डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण गरेको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए ।

यस्तै राष्ट्रपति पौडेलको शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट