काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन् ।
बिहिबार चिनियाँ राजदूत उपसभापति खड्कालाई भेट गर्न उनकै निवास गोल्फुटार पुगेका थिए । उनीहरुबीचको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोका बिषयमा छलफल भएको थिो ।
प्रतिक्रिया दिनुहोस्