बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
दुईदिन अगाडी विश्वासको मत लिन बैठक बोलाइएपनि काँग्रेस सांसद अनुपस्थित हुँदा उनले आज मत लिन लागेका हुन् ।
विस्वासको मत लिनका लागि बैठकअ पराह्न १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् ।