मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का-Sutra News

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं – मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मुगुको भिई केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।



भूकम्प आज बिहान ९ बजेर ५१ मिनेट जाँदा गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट