माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन, राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी-Sutra News

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन, राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।



गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट