नेपालमा आज थप दुई कोरोना संक्रमित थपिए-Sutra News

नेपालमा आज थप दुई कोरोना संक्रमित थपिए

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं, १० चैत-नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।२८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।



शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट