गगनको गुनासो: मलाई मन्त्री बन्न कसैले अफर गरेनन्, गर्लान् जस्तो पनि छैन-Sutra News

गगनको गुनासो: मलाई मन्त्री बन्न कसैले अफर गरेनन्, गर्लान् जस्तो पनि छैन

आइतबार, १२ चैत्र २०७९

आइतबार, १२ चैत्र २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् ।



हिजो शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले कुनै प्रस्ताव नगरेको बताएका हुन् ।

‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन ।‘ उनले भने ।

त्यस्तै उनले आगामी २०८४ सालको चुनावमा बहुमत ल्याएर आफ्नै सरकार बनाउनेतर्फ लग्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट