लुम्बिनी सरकारबाट माओवादी र जनमत बाहिरियो-Sutra News

लुम्बिनी सरकारबाट माओवादी र जनमत बाहिरियो

आइतबार, १२ चैत्र २०७९

आइतबार, १२ चैत्र २०७९

रूपन्देही, १२ चैत । लुम्बिनी सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ ।  लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एकजना मन्त्रीले राजीनामा दिएका छन् ।



एमालेका नेता लीला गिरी नेतृत्वको  प्रदेश सरकारमा सहभागी माओवादीका  जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट