प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच बालुवाटारमा भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच बालुवाटारमा भेटवार्ता

सोमबार, १३ चैत्र २०७९

सोमबार, १३ चैत्र २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।



सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन । प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट