सरकारको निर्देशन- सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री हटाउनू-Sutra News

सरकारको निर्देशन- सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री हटाउनू

सोमबार, १३ चैत्र २०७९

सोमबार, १३ चैत्र २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।



सरकारी निकायले नयाँ वेबसाइट बनाउँदा पुराना साइटमा रहेका  डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण विभिन्न समस्याहरु झेल्नुपरेका कारण यस्तो निर्देशन दिएको बताइएको छ।

सरकारी साइटहरु बेलाबेलामा डाउन भएका कारण सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट