नेपालमा बढ्दैछ कोरोना ग्राफ-Sutra News

नेपालमा बढ्दैछ कोरोना ग्राफ

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट