बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक-Sutra News

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ ।



साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट