प्रधानमन्त्री फुत्काएका देउवालाई ‘मन्त्रीको भोक’- यी हुन् पटकपटक दाबी गर्दै आएका ८ मालदार मन्त्रालय-Sutra News

प्रधानमन्त्री फुत्काएका देउवालाई ‘मन्त्रीको भोक’- यी हुन् पटकपटक दाबी गर्दै आएका ८ मालदार मन्त्रालय

बुधबार, १५ चैत्र २०७९

बुधबार, १५ चैत्र २०७९

नेपाली काँग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा महत्वपुर्ण मन्त्रालयसहित सहभागिता जनाउने लालशा राखेको छ ।



गठबन्धन बैठकमा कांग्रेसले अर्थमन्त्रालयसहित रक्षा, स्वास्थ्य, उद्योग, कृषि, भौतिक, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइसहितका प्रभावशाली मन्त्रालय दाबी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

गठबन्धनको सहमति भए अबको केही दिनमा नै मन्त्रिपरिषद विस्तार  हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट