नेपालमा आज एकै दिन ३४ कोरोना संक्रमित थपिए-Sutra News

नेपालमा आज एकै दिन ३४ कोरोना संक्रमित थपिए

बुधबार, १५ चैत्र २०७९

बुधबार, १५ चैत्र २०७९

काठमाडौं, १५ चैत-नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट