स्वर्णिम दिनहरु आउने छन्, संसदमा एकको बदला ३ सांसद लिएर छिर्छौँ- रवि लामिछाने-Sutra News

स्वर्णिम दिनहरु आउने छन्, संसदमा एकको बदला ३ सांसद लिएर छिर्छौँ- रवि लामिछाने

शुक्रबार, १७ चैत्र २०७९

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनमा आफूहरुले जित्ने बताएका छन् ।



उनले सामाजिक संजालमा लेख्दै एकको सट्टा तेन जनालाई लिएर संसदमा छिर्ने सपना रहेको बताए।

“मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार