दरपीठ भइसकेको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन दर्ता हुने, श्रीमानद्वारा आदेश जारी-Sutra News

दरपीठ भइसकेको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन दर्ता हुने, श्रीमानद्वारा आदेश जारी

शुक्रबार, १७ चैत्र २०७९

शुक्रबार, १७ चैत्र २०७९
adalat

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन दर्ता हुने भएको छ।



सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रशासनद्वारा गरिएको दरपीठ आदेश बदर गर्र्ने निर्णय बिहीबार गरेको हो।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’का नाममा बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट निवेदन प्रशासनद्वारा दरपीठको आदेश भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट