काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीहरु पठाउन नेपाली काँग्रेसको बैठक बस्दैछ ।
आजको उक्त बैठकले थप मन्त्रीहरु को–कस्लाई मन्त्रीमा पठाउने भन्ने विषयमा छलफल गर्नेछ ।
काँग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्री मात्रै पठाएको थियो । आज बिहान १० बजे बस्ने केन्द्रीय सम्पादन समितिको बैठकले थप चार मन्त्रीको नाम तय गर्नेछ
काँग्रेसको कोइराला पक्षधर मन्त्रालयप्रति असन्तुष्टि जनाए जनाउँदै सम्मानजनक हिस्सेदारीको माग गरिरहेको छ ।