इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोर नाइट राइडर्सद्वारा ८१ रनले पराजित भएको छ।
गएराति इडेन गार्डेनमा भएको खेलमा बैँगलोरलाई २०५ रनको लक्ष्य दिएको थियो। तर १७ ओभर ४ बलमा १ सय २३ रन जोड्न सफल भयो ।
बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिएका थिए ।