आईपीएल खेलिरहेका क्रिकेटर पृथ्वी शामाथि यौनहिंसाको आरोप, यी युवतीले दिइन् उजुरी-Sutra News

आईपीएल खेलिरहेका क्रिकेटर पृथ्वी शामाथि यौनहिंसाको आरोप, यी युवतीले दिइन् उजुरी

शुक्रबार, २४ चैत्र २०७९

शुक्रबार, २४ चैत्र २०७९

इन्डियन प्रिमियर लिग (आइपीएल)मा सहभागी भारतीय क्रिकेटर पृथ्वी शामाथि यौन हिंसाको आरोप लागेको छ ।
उनीमाथि अन्धेरी मेजिस्ट्रेटमा उजुरी बताइएको छ।



सपनाका अनुसार पृथ्वीले उनको वक्षस्थलमा हातले अँठ्याएर धकेलेका थिए । उनले आफूलाई ब्याटले समेत हिर्काएको बताएकी छन् ।

उजुरी दिने क्रममा सपनाले अस्पतालका कागजात पेश गरेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ । साथमा उनले यौनहिंसा पुष्टि हुने महत्वपूर्ण डकुमेन्ट पनि पेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट