माधव नेपालबाट झलनाथ खनाल पनि दिक्क-Sutra News

माधव नेपालबाट झलनाथ खनाल पनि दिक्क

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले नेकपा एसमा भविष्य नरहेको भन्दै शनिबार पत्रकार सम्मेलन गरेर पार्टी छाडे।



न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको आरोपसमेत लगाए।

साथै आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ ।

उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीवाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार