काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सरकारको कुनै इज्जत नगर्ने बताएका छन् ।
फेसबुक स्टाटस लेखिरहने शाह आफूलाई असहयोग गरेका कारण सँघीय सरकारमाथी खरो रुपमा उत्रीएका हुन् ।
शनिबार बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।
सरकार इन्डिया र चाइनले बनाएको आरोप लगाउँदै उनले उनले त्यसको कुनै इज्जत नगर्ने बताए।
‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’ उनले लेखेका छन् ।