सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज-Sutra News

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुने भएको छ ।



जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको छ ।
अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट