प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

काठमाडौं, २६ चैत । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।



नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट