ढाकाकुमार प्रकरण- रवि लामिछानेले भने, अनुसन्धान गर्न प्रहरीमा उजुरी दिन्छु-Sutra News

ढाकाकुमार प्रकरण- रवि लामिछानेले भने, अनुसन्धान गर्न प्रहरीमा उजुरी दिन्छु

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न  प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन्  ।



आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन्  ।

“पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट