कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो-Sutra News

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सोमबार, २७ चैत्र २०७९

सोमबार, २७ चैत्र २०७९

सुर्खेत, २७ चैत । नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ ।



आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट