माओवादी नेता जनार्दन शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् , ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ ।’
प्रतिक्रिया दिनुहोस्