सरकार र मिटरब्याज पीडित समूहबीच आज पनि वार्ता हुँदै-Sutra News

सरकार र मिटरब्याज पीडित समूहबीच आज पनि वार्ता हुँदै

मंगलबार, २८ चैत्र २०७९

मंगलबार, २८ चैत्र २०७९

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ।



गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच वार्ता हुन लागेको हो।

आज मिटरब्याजसँग सम्बन्धित ६ बुँदामा वार्ता हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट