एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने-Sutra News

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

मंगलबार, २८ चैत्र २०७९

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं, २८ चैत । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।



बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट